नेपालको रा,जनीतिमा अब खुलेर चीनले पनि आफ्नो चाहना ,बिचार र इच्छाअनुसार गतिविधि गर्न थालेको छ…हेर्नुहोस।

नेकपाभित्रको वि वाद साम्य हुँदै गएको छ । वि वाद साम्य भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवनको माडी पुगेर बताए । वि वादको अ,न्त्यका लागि कुनै सहमति भएको सार्वजनिक भएको छैन । तर, यसबीचमा रा,जनीतिक वृत्तमा विभिन्न दृश्य देखिए । एक, पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वान अन वान वार्ता र अर्काे चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटघाट रहेको छ ।

पहिलोले भन्दा दोस्रोले नेकपाभित्रको वि वाद मिलाएर ओलीलाई सरकारमा टिकाउन सफल भएको विश्लेषण गरिन थालिएको छ । यसअघि फागुनमा पनि ओली सरकारको आयू लम्बाउन राजदूत यान्छीको भेटवार्ताले भूमिका खेलेको थियो । र अहिले पनि सोही भूमिकाले ओलीलाई सत्तामा टिकाउन सफल भएको टिप्पणी हुन थालेको हो ।कुनै बेला नेपालको रा,जनीतिक गति र सत्ता परिवर्तनमा भारतको ह,स्तक्षेप रहने बताउँदै आइएका बेला अब चीन पनि नेपालको रा,जनीतिमा खुलेरै आफ्नो चाहना र इच्छाअनुसार ग,तिविधि गर्न थालेको छ ।

प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई रा,जीनामा दिन प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत स्थायी कमिटी सदस्यहरुले माग गरेपछि नेकपाभित्रको वि,वाद उत्कर्षमा पुगेको थियो ।तर, वि,वाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता पनि बढेको थियो । भारतले ओली सरकार ढाल्न लागेको बताइएका बेला चीनले जोगाइदिएको टिप्पणी पनि हुन थालेको छ । ओली सरकारको डगमगाउन थालेपछि राजदूत यान्छीले लगातार राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेतासम्मलाई भेट गरिन् ।

असार १९ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेकी उनले असार २१मा माधवकुमार नेपाल, असार २३ मा झलनाथ खनाल र असार २५ प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।उनको रा,जनीतिक सक्रियतासँगै नेकपाको वि,वाद मथ्थर देखिएका बेला शनिबार प्रचण्डले वि,वाद मिलेको प्रतिक्रिया दिएका हुन् । तर, ओली र प्रचण्डबीच के के विषय कस्तो सर्तसहित वि,वाद मिलेको हो भन्नेमा केही सा,र्वजनिक भएको छैन ।

यसरी नेकपाको वि,वाद मिलाउने कार्यमा भूमिका खेलेकी राजदूत यान्छीको यो पहिलोपटक होइन । यसअघि पनि उनले ओलीको सत्तालाई जोगाइदिएकी थिइन् ।भारतको ह,स्तक्षेप रहँदै आएको नेपालको रा,जनीतिमा अब चीनको पनि प्रत्यक्ष प्रभाव पर्न थालेको छ । चिनियाँ कम्युनिस्ट पार्टी र नकेपाबीच सम्बन्ध गा,ढा बन्दै गएपछि दुवै पार्टीबीच संयुक्त प्रशिक्षण हुनथालेको छ !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।