प्रधानमन्त्री ओलि र प्रचण्ड बिच नजिक पुग्दै सहमति …हेर्नुहोस।

आन्तरिक वि,वादका कारण विभाजनको सं,घारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको सं,कट तत्कालका लागि टरेको छ ।
पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले रा,जीनामा दिनुपर्ने माग उठेपछि वि,वाद उत्कर्षमा पुगेको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको सत्ता सं,घर्षका कारण चुलिएको वि,वादको निरन्तरको संवादमार्फत समाधान हुने क्रममा रहेको खबर नेपाल समाचार पत्रमा छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच पाँचपटक भएको संवादमा ठोस सहमति न,जुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अ,डान अर्का अध्यक्ष प्रचण्डले छोडेको ओली नि,कट एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्रीको रा,जीनामाको विषय अहिलेका लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।ओली र प्रचण्डबीचको अ,डानका कारण संवाद नै नहुने अवस्था सृजना भएपछि पार्टीभित्र दोस्रो पुस्ताका नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डले पार्टी एकताको मूल म,र्मअनुसार ओली नचलेको भन्दै असन्तुष्टि जनाउँदै दुई साताअघि भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको रा,जीनामा माग्नुभएको थियो ।

पार्टीभित्रबाटै रा,जीनामा दिनुपर्ने द,बाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को वर्षे अधिवेशन अ,न्त्य गर्दै कांग्रेससँग समेत मिलेर सरकार गठन गर्ने चे,तावनी प्रचण्डलाई दिनुभएको थियो ।प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट रा,जीनामा नदिने अ,डान लिँदै आएपछि अन्ततः पार्टीभित्रको द,बाबमा रहनुभएको कारण कार्यकारी अधिकार प्रचण्डलाई दिन तयार भएको स्रोतको दा,बी छ ।पार्टीको वि,वाद समाधान गर्न भूमिका निर्वाह गर्नुभएका स्थायी कमिटी सदस्य मणि थापाले वि,वाद समाधान हुनेतर्फ छलफल सकारात्मक बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो– पार्टी विभाजन हुन्छ कि भन्ने चासो र चिन्ता थियो, पार्टी अब वि,भाजित हुँदैन, एकताबद्ध भएर नै अगाडि बढ्छ, अब जारी वि,वादको पनि चाँडै किनारा लाग्छ ।

पार्टीभित्रको वि,वाद समाधानका लागि अध्यक्षद्वयबीच ठोस सहमति नहुँदा स्थायी समितिको बैठकसमेत प्रभावित बनेको छ । दुई अध्यक्षबीच सहमति कायम गरेर मात्र स्थायी समिति बैठक बसेर निर्णय लिने बताइएको छ ।ओली र प्रचण्डबीच अध्यक्षको भूमिका बाँडफाँडमा सहमति जुटे पनि बाँकी सबै विषयमा प्याकेजमै सहमतिको खोजी भइरहेकाले केही दिन वार्ता अझै लम्बिने बताइएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा गर्नुभएको सम्बोधनका क्रममा पनि पार्टीभित्रको आन्तरिक वि,वाद समाधान हुने बताउनुभएको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।