अमिताभ बच्चनलाई को’रोना भाइ’रसको संक्र’मण पु’ष्टि…हेर्नुहोस् ।

July 11, 2020 26

मुम्बई : अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्प’तालमा भ’र्ना गरिएको छ । उनको कोरो’नाभाइ’रसको परीक्ष’णमा पोजे’टिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जान’कारी दिएका हुन् ।

//graizoah.com/afu.php?zoneid=3427012

उनले लेखेका छन्, ‘म कोरोना पो’जेटिभ पाइएको छु । म अस्प’ताल भ’र्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परी’क्षण भएको छ । उनीहरुको रि’पोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अ’नुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो को’रोनाको प’रीक्षण गराउनुहोला ।’

दैनिक भास्करका अनुसार अमिताभका छोरा अभिषेक बच्चनलाई पनि हल्का ल’क्षण देखिएको छ र उनलाई पनि अस्प’ताल भ’र्ना गर्न सकिनेछ । त्यस्तै घरका कर्म’चारी र उनका पर्स’नल स्टाफको पनि को’रोना परी’क्षण गरिनेछ ।