यिनै हुन् नेपालकी एक मात्र महिला हेलिकप्टर पाइलट, जस्ले हजारौं मानिसहरुको ज्यान बचाएकी छिन…हेर्नुहोस् । सम्मानको लागि सेयर गर्नुहोस् ।

काठमाडौ : यिनी हुन् हेलि’कप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उ’द्धार पाइलट ३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उ’द्धार पाइलट हुन् ।

प्रिया सगरमाथाको उ’चाइभन्दा माथिको उचाइमा हेलि|कप्टर उडाएर मानिसहरुको ज्या’न बचाउँछिन् र त्यहाँ पुगेका स’हयोगीलाई स¥हयोग गर्छिन् । म प्रिया डा’क्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रे’रित गर्यो ।

उ¥द्धार पाइलटको जुन जिम्मे’वारी छोडेर आधा द’र्जन युवतीहरु भाग्छन् उनले त्यही करिअर रोजेकी छिन् । प्रिया ३० जना पुरुषको टिममा एक्ली महिला हुन् । उनले ९ वर्षको समयमा सगरमाथाको आसपासबाट १ हजारभन्दा बढीलाई उ’द्धार गरिसकेकी छिन् ।

उनले हिमाल चढ्ने आशमा आएका धेरै पर्व’तारोहीको बीच बाटोमै मृ’त्यु भएको देखेकी छिन्। यस्तै पर्वता’रोहणका क्रममा आउने थुप्रै अव’रोधहरुको सा’क्षी बसेकी छिन्। दैनिक उ’द्धार कार्यमा ख’ट्दा उनले धेरै क’ठिनाइको सामना गर्नुपर्ने हुन्छ।

जब उनले हिमालय क्षे’त्रका दुर्ग’म क्षेत्रमा हेलि’कप्टर उडा’उन सुरु गरिन् पुरुषहरुले उनलाई गे’ष्ट हाउसमा एक्लै बस्न डर लाग्दैन र मौसम प्रति’कूल भए शेर्पा पुरुषहरुले भरिएको टेन्टमा बस्न अ’प्ठ्यारो लाग्दैन भनेर प्रश्न सोध्ने गर्थे।

‘हवाई उडा’न क्षे’त्र पुरुषहरुको व’र्चश्व रहेको काम हो। नेपाल पुरा’तनवादी सोच भएको राष्ट्र हो जहाँ महिलाहरुलाई घरमै रहनुपर्छ भन्ने सोच छ। काम गर्नुपरे पनि सजिलो काम मात्रै गरोस् भन्ने सोच्छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।