प्रचण्डको संकेत – “मैले हतार गरेको भए नेकपा फुटिसक्थ्यो”…हेर्नुहोस।

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवा,दमा समझदारीको संकेत देखिएको बताएका छन् ।

पार्टीमा वि,वाद चर्किरहेका बेला गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा नि,र्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु समेत रहेको बताए । वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र घो,षणापत्र बनाएर जनतामा गएको र त्यसलाई असाधारण विश्वास गरेर दुई तिहाई नजिक बहुमत दिएको बताए ।

यसलाई कसैले क,मजोर पार्न नहुने भन्दै उनले भने, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दु,र्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ दनालसहितका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न द,बाब दिएका थिए । तर ओलीले दुबै पद नछाड्ने बताएपछि नेकपा फु,टको सं,घारमा पुगेको मानिएको थियो । प्रचण्डले त्यसतर्फ संकेत गर्दै भने, ‘मैले हतार गर्न खोजेको भए दु,र्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’ पार्टीमा सं,कट देखिएको र यसलाई हल गर्न सहज पनि नभएको उनले बताए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।