चिनियाँ राजदुतको सक्रियताले टरेको हो सत्ता सं,कट ?…हेर्नुहोस।

काठमाडौं, २७ असार ।नेपाल क,म्युनिस्ट पार्टीभित्रको आन्तरिक वि,वाद चिनियाँ रा,जदुत होउ याङ्कीको सक्रियतासँगै केही मथ्थर भएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको रा,जीनामाको मागसहित हेभिवेट नेताहरु उत्रिएपनि त्यो पार लाग्न सकेको छैन ।

नेताहरुले रा,जीनामाबाट पछि हटेको भनेका छैनन् । तर, स्थायी कमिटी बैठक पटक पटक स्थगित भएपछि ओलीवि,रोधी गलेको संकेतहरु देखिएको छ । २ साउनका लागि बैठक डाकिएपनि साउन भर हुने सम्भावना कम रहेको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ । यसरी ओलीको सं,कट टर्दै गएको छ ।

पार्टीभित्र पे,चिलो बन्दै गएको ओलीको रा,जीनामा माग मथ्थर हुनुभन्दा अघि चिनियाँ राजदुत होउ याङ्कीको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनले यस हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटिन् । भेट नेकपा वि,वाद उत्कर्षमा पुग्दा भएको हो ।

राजदुत याङ्कीको सक्रियतापछि नेकपा वि,वाद मथ्थर हुँदै गयो । बैठक नै बसेन । ओली वि,रोधी समुहको एकतामा समेत सं,कट आयो । ओलीमाथि स्थायी कमिटीको बैठकबाट नि,र्णय गर्न तम्सिएका नेताहरु अगाडि बढ्न तयार भएनन् ।

हिजो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब म,हामारी र प्र,कोपसँग लड्नुपर्ने बेला भएकाले आपसी मतभेद उपयुक्त नभएको बताए । उनको भनाईलाई अर्थपूर्ण मानिएको छ । नभन्दै अध्यक्ष प्रचण्ड प्र,कोपको अ,वलोकन गर्न गृहजिल्ला चितवन पुगे । यसरी नेकपाभित्रको वि,वाद मथ्थर बन्दै जाने संकेतहरु देखिएको छ ।

जसरी दुई महिना अघि ओलीको सत्ता सं,कटमा पर्दा राजदुत याङ्कीको सक्रियताले स्थिति बिग्रन पाएन त्यसरी नै यसपटक उनको सक्रियताले माहोल बदलिएन । ओलीवि,रोधीहरु क,मजोर बन्दै गए । यसले नेपाली रा,जनीतिमा चीनको खुल्ला भुमिका र प्र,भाव छरपष्ट भयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।