सार्वजनिक यातायात चलाउने बारेमा प्रधानमन्त्रीलाई गगन थापाको यस्तो सुझाव…हेर्नुहोस।

काठमाडौं :को,रोनाभाइरसको रो,कथाम तथा नि,यन्त्रणको लागि गरिएको लकडाउनका का,रण ब,न्द भएका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने सरकारले नि,र्णय गरिसकेको छ । तर यातायात व्यवसायीहरूले भने सवारी चलाउन नसकिने बताउदै आएका छन् । सरकारले यातायात सञ्चालन गर्न दिने नि,र्णय गरेको भोलिपल्ट सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएका हुन् ।

यसैबीच नेपाली काँग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात चलाउने घो,षणा गर्नुअघि यसका संचालक र म,जदुर,स्वास्थ्य विज्ञ र सरोकारवालासँग छलफल गर्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। उनले स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जो,खिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुपर्ने बताएका छन् ।

उनले भनेका छन् – प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घो,षणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने,म,जदुरले काम गर्नसक्ने,उपभोक्ता मारमा नपर्ने,स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।