कुनै पनि हालतमा प्रधानमन्त्री केपि ओलिलाई राजिनामा गराएरै छाड्ने प्रचण्ड र माधव कुमार नेपालको अडान…हेर्नुहोस।

सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्रको आन्तरिक वि,वाद उत्कर्षमा पुगेको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौ बैठकमा नेताहरुले केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट रा,जीनामा दिनुपर्ने माग गरेपछि वि,वाद उत्कर्षमा पुगेको हो ।अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको रा,जीनामा माग गरेका छन् । स्थायी कमिटीका बहुमत सदस्यहरुले ओलीले दुवै पदबाट रा,जीनामा दिनुपर्ने माग राखेपछि ओलीले बैठक नै ब,हिष्कार गर्दै आएका छन् ।

दुई अध्यक्षबीच स,हमति खोजिने उद्देश्यले पटक-पटक एक्ला-एक्लै भेटवार्ताहरु भैरहेका छन् । तर, सहमति भने निस्किएको छैन् । ओलीले आफूले दुवै पदबाट रा,जीनामा नदिने अ,डान अध्यक्ष दाहालसँग राखिसकेका छन् । ओलीलाई प्रधानमन्त्रीबाट ह,टाउनको लागि दाहाललाई बरिष्ठ नेताद्धय खनाल र नेपाल, र उपाध्यक्ष वामदेव गौतमले साथ दिँदै आएका छन् । उनीहरु अब पनि बैठक स्थगित् गर्न नहुने र बैठक सुचारु गरेर नि,र्णय गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । दाहालसँगको पछिल्लो भेटमा खनाल र नेपालले बै,ठक स्थगित् गर्न नहुने द,बाब दिएका छन् ।

स्थायी कमिटी बै,ठकबाटै बहुमतको आधारमा नि,र्णय गरि ओलीलाई रा,जीनामा गराउन लगाउने उनीहरुको निश्कर्ष छ । तर, दाहालले सहमतिको लागि अझै एक/दुई दिन समय माग्दै आएका थिए । तर, हिजोबाट एक साताका लागि बैठक स्थगित् गरिएको छ । देशमा बाढि, पहिरो, डुबानका स,मस्या आएकोले यस्तो वि,पद्को बेलामा उद्धार, राहत कार्यमा जुट्ने भन्दै एक साता बैठक स्थगित् गरिएको छ ।

दाहाल-नेपाल समूह भने अब बस्ने बैठकबाट ओलीको रा,जीनामाको एजेण्डालाई वारपार बनाउने तयारीमा छन् । बरिष्ठ नेता खनालले आफुहरुले उठाएको ए,जेण्डा यथावत रहेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन्,’प्रधानमन्त्रीको रा,जीनामा माग गरिएको ए,जेण्डा यथावत । आउने बैठकले छिनोफानो गर्छ । आउने स्थायी कमिटी बैठकबाट वारपारको ल,डाई हुन्छ ।’

दाहाल-नेपाल समूह यसअघि ओलीलाई दुवै पदबाट रा,जीनामा गराउनुपर्ने अ,डानमा थियो । तर, अहिले प्रधानमन्त्रीबाट मात्रै रा,जीनामा गराउने अ,डानमा छ । तर, ओलीले भने दुवै पदबाट रा,जीनामा नदिने भन्दै सकेको गर्न खुल्ला चू,नौति दिएका छन् ।दुई अध्यक्ष मिलेर जानुको विकल्प नभएको बताउँदै पार्टी एकताको पक्षमा ने,तृत्वलाई द,बाब दिन लागिपरेका दोस्रो तहका नेताहरुपनि ओलीले दुईमध्ये एक पदबाट रा,जीनामा दिनुपर्ने बताउन थालेका छन् ।

दाहालनि,कट स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अहिले पार्टी फुट्दा तीनै तहसम्म असर पर्ने बताउँछन् ।उनले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने धारणा राखेका छन् ।तर, ओली पक्षधर नेताहरुले ओलीले अहिले दुवै पद नछोड्ने बताएका छन् । उनीहरुले अहिले वि,पद्को मिलेर सामना गर्ने बेलामा पार्टीभित्रको आन्तरिक वि,वाद चर्काएर लैजान नहुने मत राखेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।