जनताको माग अबको प्रधानमन्त्री कुलमान घिसिङ…भिडियो सहित हेर्नुहोस् । सहि लागेमा सेयर गर्नुहोस् ।

काठमाडौं : कुलमान घिसिङ अहिले च’र्चामा रहेकामध्ये एक हुनु । उहाँको आँ’सु , रो’दनभित्र मुलुकको आशा भ’रोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै च’र्चामा छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के ह’ण्डरहरू खाए ? .

भने सन्द’र्भमा योहो टेलिभिजनको पीवाईएल सो (PYL SHOW) कार्य’क्रममा कुलमान घिसिङसँग गरिएको रोच’क कुराकानी । रामेछापको दु’र्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मन’मुटुमा बास बस्न सफल भएको छ ।

देशलाई लोड-सेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भि-त्र्याउने अभि’यन्ता कुलमान घिसिङले विद्यालय पढ्दाको अनुभव यसरी सुनाउँछन् : गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टु’की छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो समेत बसेको हुन्थ्यो । काठमाडौँलाई लोड-सेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्न् मैले काठमाडौँ आएपछि नै हो, बिजुली देखेको ।

विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे, तब उनले क’सम खाए मेरो गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उहाँले गाउँमा बिजुली बालिसकेका छन् । उहाँले आफ्नो गाउँमात्रै हैन, देशैभरि उज्या’लो बनाउने अभिय’न्ता बनेका छन्न् ।

कुलमान घिसिङ जब नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

भिडियो हेर्नुहोस् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।