देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न दृढ अडानमा छु : प्रधानमन्त्री ओली…हेर्नुहोस् ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोक’तान्त्रिक गणत’न्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौ’मसत्ता र भौगोलिक अख’ण्डता अक्षु’ण्ण राख्न आफ्नो तर्फबाट दृ’ढ अडान र हदैसम्मको प्रयास हुने बताउनु भएको छ ।

बाढी, पहि’रो, प्राकृतिक वि’पद् र को’रोना निय’न्त्रण सम्बन्धमा शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला आ’न्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायि’त्वबाट विमुख बन्न कसैले पनि नमिल्ने पनि प्र’ष्ट पार्नु भयो ।

सम्बोधनको क्रममा उहाँले अगाडि भन्नुभयो, ‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायि’त्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन, त्यसैले मेरो र मैले ने’तृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामा’री र विप’त्तिमा परेका नागरिकको जिउ’धनको रक्षामा के’न्द्रित छ ।’

अहिले कतिपय राजनीतिक विषय र सन्द\र्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको छ भन्दै उहाँले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा नभएको पनि सम्बोधनमा उल्लेख गनु भएको छ । जुनसुकै राजनीतिक द’लभित्र हुने बहस र वि’वाद आ’न्तरिक हुन् । भन्दै उहाँले त्यसलाई निष्क’र्षमा पु-याउने दा’यित्व सम्बन्धित राजनीतिक द’ल र नेताहरुकै भएको पनि प्र’ष्ट पार्नुभयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी-पहि’रोबाट प्र’भावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्ष’ति पु-याएको छ ।

सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भी’षण बाढी र पहि’रोका कारण क्षति व्य’होर्नु परेको छ । यस क्रममा ३५ जनाले ज्या’नै गु’माउनु परेको छ, ३२ जना घाइ’ते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्ष’तिग्रस्त बनेका छन्, ३०१ परिवार विस्था’पित हुनुपरेको छ ।

सरकारले बाढी तथा प’हिरोबाट प्रभा’वितहरुको उ’द्दारमा आवश्यक सुरक्षाक’र्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित वि’पद् समितिबाट राहत प्रदान गरिएको छ र प्र’भावितहरुलाई जोखिममु’क्त स्थानमा स्थाना’न्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।

बाढी प’हिरो, भू-क्षय, आग’जनी, च’ट्याङ, भू’कम्प जस्ता विभिन्न खालका प्रा’कृतिक विप’त्तीको नेपाल सँधै उच्च जोखि’ममा रहेको चर्चा गर्दै उहाँले नेपालका जुनसुकै भू-भागमा आइपर्ने यस्ता संकट र स’मस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको पनि प्र’ष्ट पार्नुभयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो ‘यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्दा’र, सहयोग र उप’चारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्र’ण, उपचार र रो’कथामको लामो प्रयाशमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन ।

विश्वका विभिन्न मुलुकहरुमा झैं हामीकहाँ पनि कोरोना महामा’रीको सं’कट हटिसकेको छैन । को’रोनाको रोक-थाम, निय’न्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रुपमा केन्द्रि’त रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थत’न्त्रमा आइपरेको प्र’भावलाई व्यवस्थापन र पुन-रुत्थानमा लागिपरेका छौं ।’

उहाँले लक-डाउनलाई केही खुकुलो पारेसँगै सं’क्रमणको धेरै जो’खिम राजधानी उपत्य’कातर्फ बढिरहेको उल्लेख गर्दै गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा सं’क्रमितहरुको संख्यामा उल्लेख्य बृ’द्धि भएको बताउनु भयो । यही कारण पनि सबैमा थप गम्भीरता, अनुशासन र सचे’तनता आवश्यक रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।