प्रधानमन्त्रीले जस्तोसुकै सं,कट र स,मस्यामा पनि सरकार नागरिक साथमा हुनेछ : प्रधानमन्त्री ओलि…हेर्नुहोस।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता सं,कट र स,मस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको बताउनुभएको छ ।बाढी, पहिरो, प्रा,कृतिक वि,पद् र को,रोना नि,यन्त्रण सम्बन्धमा राष्ट्रका् नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी पहिरो, भूक्षय, आगजनी, च,ट्याङ, भू,कम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तीको नेपाल सँधै उच्च जो,खिममा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हरेक बर्ष गर्मी याममा हामीले आगजनीको स,मस्या भोग्नु परेको हुन्छ र बर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्ष,ति व्यहोर्नु परेको हुन्छ ।विपद्मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने स,मस्या हामी नेपालीको नि,यतीजस्तै बन्ने गरेको छ ।यस क्रममा सरकारले तत्काल उद्दार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामथ्र्यका साथ ध्यान दिदैं आएको छ ।

जो,खिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो शुरु भएदेखि नै तत्परताका साथ उद्दार र सहयोग कार्यमा जुट्दै आएका छन । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता सं,कट र स,मस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ ।मुलुकमा आउने जुनसुकै सं,कटको समयमा आफ्नो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले म,हामारी र प्राकृतिक वि,पत्तिप्रति खेलवाड गरेर महावि,पत्ति निम्त्याउन किमार्थ नमिल्ने बताउनुभयो ।

जहाँ वि,पद् र वि,पत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उ,पचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्नेमा जोड दिँदै उहाँले सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न गर्नुभएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।