जी न्युजका प्रधान सम्पादकले मागे नेपालीसँग मा,फी …हेर्नुहोस।

एजेन्सी – भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग मा,फी मागेका छन् ।यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आ,हत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आ,हत बनाउन होइन ।` यसैले म खे,द व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु, उनले लेखेका छन् ।

सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्ष,मा मागेका छन् ।`उनले नेपालमा भारतीय न्युज च्यानल ब,न्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन् ।यस ट्वीटबाट हाम्रा नेपाली द,र्शकलाई आ,हत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आ,हत बनाउन होइन । यसैले म खे,द व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु, उनले लेखेका छन् ।

जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रह,त्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्र,शारण ब,न्द गरेका थिए` ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।