नेकपा वि,वाद – एमसीसी पास गर्न सहयोग गरे पार्टीको मुख्य जिम्मेवारी प्रचण्डलाई दिने प्रस्ताव…हेर्नुहोस।

काठमाडौं, २६ असार । नेपाल कम्युनिस्ट पार्टीमा एक व्यक्ति एक पद गरेर सहमतिको बि,न्दु तयार गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद नछाड्ने अ,डान लिइरहँदा स,हमतिका लागि बीचको बाटोको खोजी भइरहँदा त्यस्तो प्रयास भइरहेको हो ।

ओलीनि,कटस्थ स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल बिहिबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले ओलीका तर्फबाट स,हमतिको बटमलाइनबारे छलफल गरे ।

विश्वस्त स्रोतका अनुसार ओली पक्षले पार्टी ने,तृत्व प्रचण्डले लिनेगरी सहमति निकाल्न सकिने तर त्यसका लागि एमसीसी पारित गर्न सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । ओली र प्रचण्ड दुवै अध्यक्ष रहेपनि पार्टी चलाउने मुख्य अधिकार प्रचण्डलाई दिने उनीहरुको प्रस्ताव थियो ।

ओली पक्षधरले सरकार भने कुनै हालतमा नछाड्ने अ,डान कसेको छ । प्रचण्डले भने बटमलाइन नै सरकार छाड्नुपर्ने भन्दै पार्टी स्थायी कमिटीको निर्णय अनुसार चल्नुपर्ने अडान राखेका छन् । दुवै पक्षको आ आफ्नो अ,डानले कुरा मिल्न सकेको छैन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।