भारतीय मिडियाले नेपाल र नेपालीलाई अ,पमान गर्यो, मोदी मिडिया ब,हिस्कार गरौं – गगन थापा…सहमती हुनुहुन्छ भने सक्दो शेयर गर्नुहोस।

काठमाडौँ, २६ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्कीलाई जोडेर गरेको भ्रा,मक, अतिरञ्जित तथा अनर्गल समाचार प्र,शारण गरी नेपालीलाई अ,पमान गरेको बताउनुभएको छ ।´

विदेशी च्यानल वि,तरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्र,सारण नेपालमा ब,न्द गरेका छन् । च्यानल वि,तरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्र,सारण रोक्ने नि,र्णय गरेका छन् ।´

प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदुत होउ यान्कीलाई जोडि अनावश्यक तथा भ्रा,मक समाचार सम्प्रेषण गरेसँगै नेपालको स्वाभिमान, सार्वभौमसत्ता, राष्टिय अ,खण्डता लगायतका कुराहरुमा चु,नौति दिएको भन्दै नेपालमा भारतीय टेलिभिजनहरु ब,न्द गरिएको छ´ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।