रवि लामिछाने आफ्नो टीम सहित लागे प्रदेश एक तर्फ (हेर्नुहोस तस्बिर सहित)

विश्वभर फैलिर’हेको को,रोना भाइरस कारण नेपाल’मा पनि १६ हजार भन्दा धेरै व्यक्ति सं,क्रमित भइसकेका छन् । को,रोना रो,कथाम र नि,यन्त्रणका लागि सरकार’ले लामो समय मुलुकलाई ल,कडाउन घो,षणा गरेपछि जनजीवन प्र,भावित बन्न पुगेको छ ।

लकडाउन सुरु भए’सँगै स,मस्या’मा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभि’जन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर ग,रिब दिनदु:खी र स,मस्यामा परेका नेपालीहरुलाई स,हयोग गर्ने जान’कारी दिएका छन् ।

त्यसै क्रममा सीधाकुरा यको टीम आजबाट प्रदेश प्रस्थान सुरु गरेको छ । आज प्रदेश १ बाट आफ्नो अभियान सुरु गरेको सीधाकुरा टीम ले ७ प्रदेश पुगेर कार्यक्रम सञ्चालन गर्ने रवि लामिछानेले जानकारी दिए ।

यस अघि पत्रकार रविले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको जानकारी दिँदै लेखेका थिए :

समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ।क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।

लाखौं द,र्शकहरूले दिनु भएको माया,बिश्वास र भ,रोसालाई सहि मार्गमा रु,पान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजना’हरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।

स्थिति सह’ज हुदा तपाईं हाम्रो दैलोमा गु,नासो लिएर आउनु भो र आज स्थिति अ,सहज हुदा हामी आफै तपा’ईंको गु,नासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ।

यात्रा आगामी आईतवारबाट प्रदेश एकमा।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।