भारतको सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको मृ’त्यु !

काठमाडौं : भारतको सीमा रक्षामा खटि’एका एक नेपाली गोर्खा सैनिकको भारत-पाकिस्तान सीमामा ज्या’न गएको छ । उनको पाकिस्तानी सेनाले गरेकाे गोला-बारीमा परि शुक्रबार विहान १ बजे ज्या’न गएको हो ।

नेपाल घर गाेरखा भएका भारतीय सेनाका हवलदार सम्बर गुरुङको जम्मू–कश्मीरको लाइन अफ् क’न्ट्रोल (एलओसी क्षे’त्र नजिक गो’ली लागेर मृ’त्यु भएको भारतीय सेनाले जनाएको छ ।

पाकिस्ताने यु’द्धविरा’मलाई उल्लं’घन गर्दै भारतीय सुरक्षाक’र्मीलाई गोलाबारी गरेको भारतीय सेनाको दा’वी रहेको छ । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षे’त्रमा भारतीय सीमा रक्षाका लागि ख’टिएका थिए । गोली लागेर गम्भी’र घा’इते गुरुङको उप’चारको क्रममा मृ’त्यु भएको हो ।

जम्मू-कश्मिरकै रजौरी जिल्लाको नोसेरा क्षे’त्रमा ख’टिएका नेपाली गोर्खा सै’निक हवलदार दिपक कार्कीको मृ’त्यु भएको १ महिना पनि बितेको छैन । उनी गुल्मी जिल्लाका थिए । उनकाे असार ८ गते मृ’त्यु भएकाे थियाे ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed