भारतीय पत्रकार रवीशकुमार नै भन्छन् : भारतीय टिभी हेर्न बन्द गर्नुहोस् ।

मुम्बई : भारतीय पत्रकार रवीशकुमारले कयौं पटक भनेका छन्– ‘मलाई पनि नहेर्नुहोस् तर, टेलिभिजनहरु भने कम हेर्नुहोस्। भारतमा नि’र्वाचन हुदाँ, बिभिन्न आन्दो’लन वा जा’तीय, धा’र्मिक बहसमा त झन् टेलिभिजन ब’न्द गर्नुहोस्। किनकि भारतीय टेलिभिजनहरुमा झु’टको खे’ती हुन्छ।

प्रायः मोदी-मोदी, सरकार–सरकार, हि’न्दू-मुस्लि’मबीच हिंसा भ’ड्काउने गति’विधिहरु प्रसारण भइरहेका हुन्छन्। मानौं उनीहरुलाई जनतामा सामान्य मु’द्दा उठाउने फ’र्सद छैन।’हुनत, रवीशकुमार पनि भारतीय च’र्चित टिभी पत्रकार हुन्, उनी पत्रकारिता गर्छन्- अरूले गर्ने भ्रमकारिता भन्दा निकै पर छन्। भारतीय मिडिया सरकार, हि’न्दू र प्रधानमन्त्री नरेन्द्र मोदीको गुनगा’नबाट कहिल्यै थाक्दैनन्।

तर, रवीसकुमार भने यो भिडमा अप’वाद हुन्। गुलामी पनि यतिसम्म कि कतिपय एं’करहरु त आफ्नो थर नै भुलिदिन्छन्। आजतकको हल्लाबोल कार्यक्रममा पत्रकार अन्जना ओम कश्यपले सुरुमा भनिदिइन्, ‘नमस्कार म हुँ अन्जना ओम मोदी।’मोदीवादको गुला’ममा लाम लाग्ने भारतीय पत्रकारहरुको लामो जमात तैना’थ छ। पत्रकार अन्जना त एक गज्जब उदाहरणको पात्र मात्रै हुन्।

कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी र मुस्लिम समाजको दिमाग खाएको हनुमान पत्रकारिता पाकि’स्तान, चीन हुदैँ नेपाल तर्फ कुदिरहेको छ।आजकाल भारतीय मिडियामा प्रकाशित वा प्रसारित समाचार पढ्दा–सुन्दा नेपालीहरू वाक्क बनेका छन्। ती मिडियाले एकतर्फी रूपमा सरकार, कम्यु’निष्ट पार्टी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबिरु’द्ध तल्लो स्तरमा पुगेर टिका–टि’प्पणी गरिरहेका छन्। हुनत, भारतीय मिडियाको विशेषता भनेकै सत्य, तथ्य किनारा लगाएर झु’टको खेती गर्नु हो।

खासगरी रेडियो, छापामाध्य’मभन्दा टेलिभिजन र अनलाइनहरुको प्रस्तुतिमा उग्रता र भ्रम फैलाउने जमात बढी छ। भारतीय मिडियाहरु सम्भवतः पहिलो पटक नेपालबिरु’द्ध पित पत्रकारिता गरिरहेका छन्। उनीहरुले प्रसारण गरेका समाचारहरुमा कतै पनि सत्यता भेटिदैँन। तर, भ्रम जारी राखेका छन्।

भारतीय न्यूज च्यानल आजतक, एबीपी न्यूज, रिपब्लिक न्यूज, जीन्यूज, न्यूज–१८, न्यूज२४, इन्डिया न्यूजलगायतका मिडियाको रबैया र शैलीले नेपाली, पाकि’स्तानी, चिनियाँलगायत मात्रै होइनन् भारतीयहरु समेत हैरानीमा छन्। यी न्यूज च्यानलहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाह, आरएसएस प्रमुख मोहन भागवत लगायतका खास प्रचारक भन्दा फरक पर्दैन।

प्रमुख प्रतिपक्ष कांग्रेस आई अध्यक्ष सोनिया गान्धि, पूर्वअध्यक्ष राहुल गान्धि र मु’स्लिम समुदायका बारेमा भ्र’म फैला’उन प्रायः च’र्चा र बहस गर्ने गरिन्छ। यीमध्ये कतिपय टेलिभिजनहरुमा भारतीय कांग्रेस आई पा’र्टीले संवाद वा बहसमा सहभागिता नजनाउने संस्थागत निर्णय समेत गरेको छ। हि’न्दूवादी संस्था रा’ष्ट्रिय स्वायमसेवक संघ र सत्ता’रुढ भारतीय जनता पार्टीको आडमा प्रो’पोगाण्डा फै’लाउने मुख्य सुचिमा पत्रकार अर्नव गोस्वामी आउँछन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।