Good News : नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो…हेर्नुहोस् । सक्दो सेयर गरौ ।

काठमाडौं : विदेशी च्यानल वि’तरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा ब’न्द गरेका छन् ।

वित’रकहरुले बिहीबार साँझदेखि दूर’दर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्र’सारण रोकेको मेगा म्या’क्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अति’रञ्जित र अन’र्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राज’दूतको नाम जोडेर आप’त्तिजनक विषयहरु प्र’सारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए `।

वितर’कहरुले बिहीबार साँझदेखि दूरद’र्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्र’सारण रोकेको मेगा म्या’क्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए `।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed