धानमन्त्री ओलीको स,मर्थनमा माइतिघरमा भोली हुने बृहत प्रदर्शनमा सम्पूर्णलाइ सहभागीको लागि अ,नुरोध !एक सेयर गरि सहभागी बनौ !

काठमाडौँ- : स्वतस्फुर्त रुपमा निश्किएको युवाहरुद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको स,मर्थनमा भोली (शुक्रवार) काठमाडौँको माइतिघरमा बृहत प्र,दर्शन हुने भएको छ ।

स,त्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको रा,जिनामा मागेसँगै सडकमा युवाहरुले स,मर्थनमा शक्ति प्र,दर्शन सुरु गरेका हुन् ।

केही दिन अघि देखी प्रधानमन्त्री ओलीको स,मर्थनमा देशभर बृ,हत प्र,दर्शन ‘भइरहेको छ । सो,ही क्रममा हिजो देशका ७७ जिल्ला सदरमुकाम, प्रदेशको राजधानी तथा काठमाडौँ उपत्यकामा ६ ठाउँ गरी ९० भन्दा बढी स्थानमा एकै पटक प्रधानमन्त्री ओलीको स,मर्थनमा प्र,दर्शन गरिएको थियो ।

त्यस्तै भोली माइतिघरमा दिनको ठिक ३ बजे बृहत शक्ति प्र,दर्शन हुने भएको हो । स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगयातले ओलीलाई दुवै पदबाट राजिनामा दिन द,वाप दिएपछि रा,ष्ट्रलाई मायाँ गर्ने युवाहरु को,रोनाको कहरकाबीच पनि सडकमा उ,त्रिएका हुन् ।

’सी,मा रक्षा, नागरिकता वि,धेयकलगायतका कुराहरुमा प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा च,ट्टानी’ अ,डानका साथ भारतसँग न,झुकेका कारण रा,जिनामा मागिएको बताउँदै भारतीय द,लालहरुलाई क,ठालो समातेर सडकमा ल्याएरै छोड्ने उ,द्घोषका साथ युवाहरु को,रोनाको सं,क्रमणको उच्च जो,खिम मोलेर भएपनि आफ्नो ज्यानलाई बाजी मार्दै सडकमा होमिएका छन् ‘।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed