बर्सौदेखि भारतको कश्मिरमा बस्दै आएका नेपालीभाषीलाई भारत सरकारले दियो यस्तो अधिकार …हेर्नुहोस।

अन्तर्राष्ट्रिय खबर भारतको जम्मू तथा कश्मीरमा वर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपालीभाषीलाई अब स्थायी बा,सिन्दासरह अधिकार दिइने भएको छ। भारत सरकारले गत मार्चमा जारी गरेको निवा’ससम्बन्धी नियम अनुसार नेपालीभाषी ‘गोर्खा’ले सो अ’धिकार पाउने भएका हुन्।

अधिकार प्राप्त गर्नका लागि नेपालीभाषी ‘गो’र्खाले आवश्यक प्रक्रि’या पूरा गर्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पूरा गर्नेले त्यस क्षेत्रका स्थायी बासिन्दासरह अ’धिकार प्राप्त गर्न सक्ने प्रमा’णपत्र पाउने बताइएको छ। भारत सरकारले ल्याएको सो नियम गत मार्च १८ बाटै का’र्यान्वयनमा आइसकेको भारतीय स’ञ्चारमाध्यम लाई उदृ’त गर्दै बीबीसीले जनाएको छ।

भारत सरकारले गरेको यस्तो नि’र्णयले नेपालीभाषी गो’र्खा समुदायमा खुसी छाएको अखिल जम्मू तथा कश्मीर गो’र्खा सभाकी अध्यक्ष करुणा क्षे’त्रीले बतान्। त्यस्तै प्रमा’णपत्रका लागि अहिले गो’र्खाहरूले आवेदन दिइरहेको जा’नकारी दिइन्।

अहिले कतिले पाइसकेका छन्। कतिले अनलाइन आवेदन दिएका छन्।’उनले भनिन्, ‘कतिले कागजमा पनि आवेदन दिएका छन्।क्षे’त्रीका अनुसार नयाँ व्यवस्थाले गो’र्खा समुदायलाई धेरै अधिकार दिनेछ। उनले भनिन्, ‘यो अधिकार पाएपछि अब हाम्रो बच्चाहरूले पनि राज्यको नोक’री गर्न सक्छन्। पहिले फौ’जमा मात्र जान पाउँथे।’

पहिले भारतको संवि’धानको धारा ३७० र ३५(ए ले जम्मू(कश्मीर राज्यलाई विशेष राज्यको मान्यता दिएको थियो। जसअनुसार उक्त रा’ज्यलाई आफ्नो छुट्टै संविधान र झण्डा राख्ने अ’धिकार थियो भने त्यहाँ अन्य राज्यका मानिसहरूले अचल सम्पत्ति जोड्न,

राज्य’स्तरको सरकारी से’वामा प्रवेश गर्न र अध्ययनमा छात्र’वृत्ति नपाउने नियम थियो। तर अब नेपालीभाषीले सहित पा’किस्तानी शरना’र्थी, भारतकै अन्य राज्यका व्यक्तिले पनि जग्गा किनबेच गर्न, अचल सम्प’त्ति जोड्न, राज्यस्तरका सरकारी सेवामा प्रवेश गर्न र अध्ययनका लागि छात्रवृ’त्तिका लागि सहभागी हुन पाउनेछन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed