वर्षमान पुन प्रधानमन्त्रीको रा,जिनामा मागेको प्रचण्डले होइन…हेर्नुहोस।

राजनीति ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल बढि आ,क्रोशित देखिनु भएको खुलासा भएको छ । पछिल्लो समय पार्टीमा देखिएको वि,वाद मिलाउन सक्रिय नेता वर्षमान पुनका अनुसार तेस्रो समुह ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउन लविङ गरिरहेको खुलाउनु भएको हो ।

ओलीलाई दुवै पदबाट ह,टाउन पूर्वएमाले कै समुह सक्रिय रहेको खुलेपछि सो समुहलाई कसरी मिलाउने भन्नेमा पहल भईरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउसो क,रिब दुई घण्टासम्म चलेको ओली–प्रचण्डको ‘वान–टू–वान’ वार्ता स,करात्मक बनेको नेताहरुले बताएका छन् ।

अध्यक्षद्वय ओली–प्रचण्डबीच जेठ २ कि मंसिर ४ को सम्झौताबाट अगाडी बढ्ने भन्नेमै कुरा अड्किएको छ । प्रचण्डले आलोपालो प्रणाली अनुसार अगाडी बढ्नुपर्ने कुरा उठाएका छन् भने प्रधानमन्त्री समेत रहेका ओलीले मंसिर ४ मा भएको पछिल्लो सहमति अनुसार अगाडी बढ्नुपर्ने कुरा राखेका छन् । ओलीले पाँच वर्ष आफुले सरकार चलाउने र पार्टी प्रचण्डलाइ चलाउन दिने गरी भएको सहमति कार्यान्वयन गर्ने बताएका छन् । यही विषयमा दुई अध्यक्षबीच कुरा मिलाउने प्रयास भईरहेको उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुनले बताउनु भयो ।

प्रचण्डले भन्नुहुन्छ पुरोना सहमति आलोपालो मै जाऔं, मंसिर ४ को सहमति गल्ती भो, प्रधानमन्त्री भन्नुहुन्छ, तपाई पार्टी चलाउनुहोस् मैले सरकार यही नै ठिक हुन्छ’, नेता पुनले माधव नेपाल समुहलाई इंगित गर्दै अगाडी भन्नुभयो, ‘अर्को पक्षचाँही खै त प्रधानमन्त्रीको सरकार संचालनमा राम्रो भएन । त्यसैले सरकार नी पार्टी नी छोडर अर्कोलाई दिनुहोस् र आराम गर्नुहोस् भन्छ ।’ अहिलेको वि,वाद यही रहेको उहाले खुलाउनु भयो । नेता पुनका अनुसार सबै विचारलाई समेट्दै पार्टी एकताको भावनालाई समेट्ने गरी निर्वाचनमा जनताको भावनालाई समेट्ने गरी स,माधान खोजिने स्पष्ट पार्नुभयो!

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।