एकै दिन २ सय ५३ निको हुँदा ७ हजार ७ सय ५२ जना घर फर्किए, कोरोना मुक्त बन्यो ५ जिल्ला…हेर्नुहोस् ।

काठमाडौं, २४ असार । को’रोना भा’इरस कोभिड १९ बाट संक्र’मितको संख्या दिनानुदिन घट्दै जाँदा निको भएर डिस्चा’र्ज हुनेहरुको संख्या पनि हरेक दिन उत्साहजनकरुपमा थपिदो छ ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या पनि हाराहारीमा अर्थात २ सय ५३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ५३ निको हुँदा डि’स्चार्ज हुनेहरुको कुल संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

यसैबीच ७७ वटै जिल्लामा संक्रमण फैलि’एकोमा हिजो मंगलबार चार जिल्ला को’रोना मु’क्त बन्दा बुधबार थप एक जिल्ला पनि थपिएको छ । मन्त्रालयका अनुसार मंगलबार प्रदेश १का

तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला कोरोना मुक्त बनेका थिए ।यसैगरी बुधबार थप एक हिमाली जिल्ला मुस्ताङ पनि थपिएको छ । योसंगै को’रोना मु’क्त जिल्लाको संख्या ५ पुगेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।