लकडाउनमा विद्यालयले शुल्कलिए तुरुन्त कार्वाही गर्नको लागि यो नम्बरमा सम्पर्क गर्नुहोस् ।(भिडियो सहित हेर्नुहोस् )

काठमाडौं : लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क ति’र्न द’बाब दिएको भन्दै अधिकारकर्मी रअभियन्ताहरुले त्यसको वि’रोध गरेका छन् । अभिभावक माथिको ज्याद’तीय तत्काल बन्द नगरे सडक संघ’र्ष सुरु गर्ने उनीहरुको चेता’वनी छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले लक-@डाउनका कारण सबै क्षे’त्र प्रभावित बनेको भन्दै अभिभावकपनि यसबाट अछुतो नरहेको धार’णा राखे । अधिवक्तासमेत रहेका मानवअधिकारक’र्मी ईन्द्रप्रसाद अर्यालले यस्तो विषम परिस्थितिमा पनि अभिभावकसँग निजी विद्यालयहरुले शुल्क असुल्न खोज्नु दुःखद् भएको भन्दै त्यसको विरद्धमा आफूहरु एकजुट भएको बताए।

उनले भने,‘अभियन्ता ज्ञानेन्द्र शाहीले यो राम्रो अभियानको सुरुवात गर्नुभएको छ, यसमा सबैले सहययोग गर्नुपर्छ । हाम्रो द’बाब अभियानले देशभरिका अभिभावकलाई सहज हुन्छ । कोभिड-१९ कारणले हरेक क्षे’त्रलाई स’मस्या परेको छ । तर, निजी विद्यालयहरुले शुल्क तिर्न अभिभावकलाई दिएको दबाब हेर्दा सामान्य जीवन चलाउने अभिभावकलाई असर नै परेको छैन भन्ने बुझाई देखियो ।

लकडाउनमा विद्यालयले शुल्कलिए तुरुन्त कारवाई गरी पाताकस्ने – सम्पर्क नम्बर-९८६३५४५५७४

त्यही भएर शुल्क मागियो । यो गलत छ । राज्यले समेत अभिभावकहरु सम’स्यामा छन् भन्ने कुरा बिर्सियो ।’ अर्यालले नेपालका प्रायः ठूला भनिएका विद्यालयमा राजनीतकि उच्च नेतृ’त्वको लगानी रहेको गम्भीर आरोप लगाए । ‘अहिले निजी विद्यालयहरु गु’ण्डाग’र्दी शैलीमा उ’त्रिएका छन् । विद्यालय सञ्चालकले गर्ने तर्क गु’ण्डाले गर्ने तर्कभन्दा फरक छैन् ।’-

अर्यालले भने,‘हिजो नाफा कमाउँदा ती निजी विद्यालयका स’ञ्चालकहरुले शिक्षकलाई नाफा दिएका थिए र ? अहिले मान्छेको हातमुख जोड्न सम’स्या छ । यस्तो बेलामा अनि शिक्षकलाई तलब खुवाउन समस्या भयो भनेर शुल्क ति’र्न अभिभावकलाई अनावश्यक दबाब दिने ? यो ग’लत कुरा हो ।’
भिडियो हेर्नुहोस् !

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।