सरिता गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने…हेर्नुहोस् ।

काठमाडौं : पा’र्टीको ह्वी’प नमानेको भन्दै समाजवादी पा’र्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट नि’ष्कासन गरेसँगै उहाँको स्थानमा लीला सिटौला प्रतिनि’धिसभा सदस्य बन्नुहुने भएको छ ।

सिटौला ललितपुर महान’गरपालिका वडा नम्बर १३ निवासी समाजवादी ने’तृ हुनुहुन्छ । पा’र्टीको कार’वाहीमा परेसँगै गिरी देखि पछाडि सिटौंलाको नाम रहेकाले उहाँ बन्ने पक्का भएकाे हाे ।

समानुपातिक सांसद रि’क्त भए बन्द’सूचीमा जसको नाम अघि छ उही स्वत: सांसद् हुन पाउने नि’र्वाचन आयोगको प्र’वधान रहेको छ । स्थायी घर सिरहा भएकी सरिता गिरीलाई समाजवादी पा’र्टीले समा’नुपातिक कोटा मा’र्फत सांसद् बनाएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।