हावाबाट पनि कोरोना सर्ने वैज्ञानिकहरूको दाबी डब्ल्यूएचओले स्वीकार्‍यो, अनुसन्धान जारी…हेर्नुहोस् ।

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले को’रोना भाइ’बरस हावाबाट सर्ने वैज्ञानिकहरूको दाबीलाई स्वीकार गरेको छ । केही दिनअघि मात्रै ३२ देशका २३९ जना वैज्ञानिकहरूले हावाबाट को’रोना भाइ’रस सर्ने दा’बी गरेका थिए ।

यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्यूएचओलाई खुला पत्र लेख्दै हावाबाट पनि को’रोना भा’इरस सं’क्रमण हुने भएकाले हालका मापद’ण्ड परिवर्तन गर्नुपर्नेसमेत आग्रह गरेका थिए । यो भनाइलाई मंगलबार स्वीकार गर्दै संगठनले को’रोना भा’इरस महामा’री हावाबाट सर्छ/सर्दैन भन्नेबारे छलफल गरिरहेको बताएकाे छ ।

उसले पत्रकार सम्मेलन गर्दै हावाबाट सरेको धेरै प्रमाण भए पनि अहले नै यकीन गरेर भन्न सकिने अवस्था नरहेकोले अनुस’न्धान जारी रहेको बताएको हाे । स्वास्थ्य संगठनका एक अधिकारीले भनेका छन्- ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभा’डयुक्त, कम हावा भएको र बन्द कोठामा हावामा’र्फत् भाइ’रस फै’लने आ’शंकालाई स्वीकार गर्न सकिन्छ ।

तर हामी अझै प्रमाण संकलन र संक’लित प्रमाणमाथि अझै अनुसन्धान गर्छौं ।’यदी यो कुरा प्रमा’णित भए हालको मापदण्ड परिवर्तन गर्नुपर्ने पनि उसले जनाएकाे छ । यसअघि विश्व स्वास्थ्य संगठनले को’रोना भा’इरस मुख्य रुपमा संक्र’मित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाको माध्यमले फैलने बताउँदै आएको थियो ।

त्यसैको आधारमा कम्तिमा अन्य मानिसभन्दा कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरो’नाभाइ’रस संक्रम’णको रोक-थाम सम्भव भएको बताउँदै आएको थियो । तर संक्र’मण कम हुनुकाे सट्टा विश्वरभर थप फैलिरहेकाे छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।