अबको सबै टेन्डर प्रचण्डको घरबेटीलाई, ८० हजार टन म’ल आयातको ठे’क्का…हेर्नुहोस् ।

काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडले सरकारको अनुदा’नमा ख’रिद गरी वित’रण गर्दै आएको रासायनिक मल आ,यातको जिम्मा शैलुङ इन्टर’प्राइजेजले पाएको छ। मल आयातको कुनै अनुभव नै नभएको उक्त कम्पनीलाई कृषि साम’ग्री कम्पनी लिमिटेडले लक-डाउनकै बिचमा मल आयात गर्ने ठे’क्का दिएको हो।

लिमिटेडले ५५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का लगाइसकेको छ भने थप २५ हजार मे’ट्रिक टन मल आयातको जिम्मा पनि सोही कम्पनीलाई दिन लागिएको छ। शैलुङ इन्टर|प्राइजेज’ स’डक, पुललगायत भौतिक नि’र्माणका क्षेत्रमा दर्जनौं आयोजना अ’लपत्र पारेको शैलुङ कन्ट्र’क्सनको भगिनी सं’स्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्त’र्गत संचालित छन्।

यो ग्रुपका अध्यक्ष सत्ता’रुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। राजनीतिक पहुँच र शक्तिके’न्द्रसँगको सम्बन्धकै कारण अधिकारीको कम्पनीले ठे’क्का पाएका अधि’कांश आयोजना अ’लपत्र छन्। पू’र्वाधार आयोजना निर्माणमा कु,ख्यात कम्पनीलाई रासायनिक मल आपू’र्तिको जिम्मा दिँदा आ’र्थिक चल’खेल र कमिसनको चक्क’र मात्र होइन, किसानले समयमा मल पाउँछन/पाउँदैनन भन्नेमा पनि शं’का देखिएको छ।

गत जेठमा २५ हजार मेट्रि’क टन यु’रिया मल ल्याउनका लागि टेन्ड’र पाएको शैलुङ इन्टरप्राइजेजले गत हप्ता मात्रै थप ३० हजार मे’ट्रिक टन आपू’र्तिका लागि कृ’षि सा’माग्री कम्पनी लिमिटेडसँग स’म्झौता गरिसकेको छ। यसरी हालसम्म कम्पनीले ५५ हजार टन मल आयातका लागि सम्झौ’ता गरिसकेको छ। सोही कम्पनीले थप २५ हजार ट’न म’ल आयातको पनि ठे’क्का पाउने गरी प्रक्रि’या अन्तिम चर’णमा पुगेको छ।

‘शैलुङ इन्टरप्राइजेजले २५ हजार मेट्रिक टनको पहिलो टेन्डर पाएको सोमबार ५३ दिन भयो। ७५ दिनभित्र सिपिङ गरिसक्नुपर्छ भने ११७ दिनभित्र आपू’र्तिको सबै काम सकिसक्नुपर्छ,’ कृषि साम’ग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले भने। प्रवक्ता पोखरेलका अनुसार गत हप्ता मात्र यही कम्पनीले ३० हजार मे’ट्रिक टन मल आयातका लागि टेन्ड’र स्वी’कृति पाएको छ। यसको एलसी खोल्नेलगायत बाँकी प्रक्रिया शुरु नहुँदै थप २५ हजार मे’ट्रिक टन म’ल आयातका लागि पनि यही कम्पनीले ठे’क्का पाउने देखिएको छ। ‘अर्को टेन्डरको त उसलाई चिठ्ठी दिनै बाँकी छ। त्यो मूल्यां’कनको क्रममा छ। यसका कागजात हेर्दा सबैभन्दा कम बोल’कबोल यही कम्पनीले हालेकोले यसैले पाउने देखिन्छ,’ उनले भने।

कम्पनीको काम गर्ने वि’गतको शैली र ठेक्का पाउनका लागि पूरा गर्नुपर्ने मापदण्ड नै पूरा नगरेको विषयलाई आँखा चिम्लिएको कृषि साम’ग्री कम्पनी लिमिटेडले भने सार्वजनिक ख’रिद प्रक्रि’याअनुसार नै मल आ’पूर्तिका लागि टेन्डर दिइएको दा,बी गरेको छ। सार्व’जनिक ख’रिद प्र’क्रिया अनुसार नै शैलुङले ठे’क्का पाएको पोखरेलले बताए। दर्जनौं आ’योजना अल’पत्र पारेको र मल आयातको अनुभव नै नभएको कम्पनीले कसरी ठेक्का पायो भन्ने प्रश्नको जवाफमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालन नेत्रबहादुर भण्डारीले सार्वजनिक खरिद ऐन र नियमाव’लीमा भएको व्यवस्थाअनुसार टेन्डर आह्वान गरिएको र सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीसँग आयातका लागि ठे’क्का सम्झौ’ता गरिएको बताए। मल आपूर्तिका लागि तोकिएको मापद’ण्ड शैलुङ इन्टरप्राइजेजले पुरा गरे/नगरेको बारे भने अबदेखि यो विषयमा विस्तृत बुझेर मात्रै ठे’क्का प्र’क्रिया पूरा गर्ने उनको भनाइ छ। ‘सम्बन्धित क्षे’त्रको अनुभव नै नभएको कम्पनीलाई ठे’क्का दिइयो भनेर आलो’चना भयो। अबदेखि अनु’भवीलाई मात्र ठे’क्का प्रक्रियामा संलग्न गराउँछौं,’ उनले भने।

शैलुङ इन्टरप्राइजेजले तीनवटा ठेक्का पाउन्जेलसम्म पनि उसको अनुभव र द’क्षतालाई आँखा चि’म्लिएको कृषि सा’मग्री कम्पनीले ‘यसपछिका टेन्ड’र प्रक्रियामा यी सबै विषयलाई ग’म्भीरताका साथ हेर्छौं’ भन्ने ज’वाफबाटै यसअघिका ठे’क्का प्रक्रि’यामा चल’खेल भएको पु’ष्टि हुन्छ। तीन पटकसम्म मल ल्याएपछि शैलुङलाई काम गरेको अनु’भव पनि हुने भएकाले यसपछिका मलका सबै ठेक्का हात पार्नकै लागि ‘ग्रा’न्ड डिजा’इन’ भएको समेत यसले पु’ष्टि गरेको छ।

चालु आ’र्थिक वर्ष २०७६/७७ का लागि कृषि सा’माग्री कम्पनी लिमिटेडले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात र बि’क्री वितरण गर्न अनुमति पाएको थियो। जसमध्ये ५० हजार टन यु’रिया अझै आउन बाँकी छ। त्यस्तै आगामी आ’र्थिक वर्ष २०७७/७८ का लागि पनि ८० हजार मे’ट्रिक टन युरि’या, ४० हजार टन डि’एपी र १० हजार टन पो’टास म’ल आयातका लागि प्र’क्रिया शुरु गरिसकेको छ।

कम्पनीको योग्य’ता, क्ष’मता, कार्य’शैलीबारे कुनै अध्ययन नै नगरी कुनै अनुभव नै नभएको शैलुङलाई यति धेरै ठे’क्का लगातार दिइरहनुले पर्या’प्त शंका गर्ने ठाउँ देखिन्छ। कम्पनीले मापद’ण्ड पूरा गरे/नगरेको वा काम गर्नका लागि सक्षम रहे–नरहेको विस्तृत जा’नकारी नै नलिई यी सबै टे’न्डर शैलुङले मात्रै हात पार्ने गरी यो’जनाब’द्ध रुपमा ल्याएको देखिन्छ।

शैलुङले २५ हजार टन म’ल प्रति’टन ३२०.२५ अमेरिकी डलरमा ल्याउने गरी टेन्डर हालेको थियो। यस्तै ३० हजार टन मलका लागि भने प्रति’टन ३११.५० अमेरिकी डलरमा ल्याउने गरी टे’न्डर प्रस्ता’व हालेको देखिन्छ। २५ हजार मे’ट्रिक टन यु’रिया ल्याउनका लागि शैलुङले पाएको पहिलो टेन्ड’रमा ६ वटा कम्पनीले भाग लिएका थिए। जसमध्ये शैलुङ इन्टर’प्राइजेज, मुक्तिनाथ कृषि कम्पनी, होलिको म’ल्टिपल गरी तीन वटा स्वदेशी र बेस ट्रे’डिङ बंगलादेश, मल्टी कमोडिटी युएई र सन इन्टर’नेसनल युएइले टेन्डर प्रस्ताव हालेका थिए।

त्यस्तै, ३० हजार मेट्रिक टन युरि’या म’ल ल्याउनका शैलुङले पाएको ठेक्कामा ४ वटा कम्पनी शैलुङ इन्ट’रप्राइजेज, होलिको मल्टि’पल, मुक्तिनाथ कृ’षि कम्पनी लिमिटेड र प्रोफे’सनल बिजनेस नेट’वर्क गरी ४ वटा स्वदेशी कम्पनीले मात्रै प्रस्ता’व हालेका थिए। एकैपटक सूचना माग गरिएको डिएपी मल आपू’र्तिका लागि भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जोशी बिड हाउस काठमाडौँ र एउटा भारतीय कम्पनीले टेन्डर हालेको थियो।

यो’ग्यता र क्ष’मता नै नभएको कम्पनीले राजनीतिक पहुँ\चका आधारमा मल आयातका लागि धमाधम ठे’क्का पाउन लागेको विषयमा कृषि तथा प’शुपन्छी वि’कास मन्त्रालयले पनि सार्व’जनिक ख’रिद ऐनअनुसार ठे’क्काप’ट्टा भएको र कुनै बद’मासी भएको देखिए छा’नबिन गर्ने प्रति’क्रिया दिएको छ। कृ’षि सा’मग्री कम्पनी लिमिटेडको संचालक समिति सदस्य एवम् कृ’षि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले टे’न्डर प्रक्रि’यामा कुनै चल’खेल भएको देखिए का’रबाही गरिने बताए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।