देशद्रो,ही सरिता गिरि लाई पद बाट निलम्बित सम्पुर्ण राष्ट्र प्रेमी अभियान्तालाई धन्यवाद : जनमुक्ती सेना नेपाल ।

प्रेस: बक्तव्य : जनता समाजवादी पाटी कि नेतृ तथा सांसद देशद्रो,ही सरिता गिरि ले ,गरिमामय सदन मार्फत र विभिन्न संचार माध्यममा राष्टघा,ती अभिब्याक्ती दिदै नेपाल वि,रुद्ध हर्कत गरेको बिषयलाई लिएर

हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपाल ले सरिता गिरि लाई का,र्बाही को माग गर्दै संबन्धित ठाउमा सरकार ले र उनका पाटिले का,र्बाही नगरे

जनमुक्ती सेना ले गर्छौ भन्दै घो,षणा गरि ध्यानाकर्षण गराएका थियौँ। आज आम नेपाली जनता को माग पूरा भएको छ। मिति २०७७/असार/ २३ गते उनका पाटी ले सांसद पथ र पाटिको साधारण ‘सदस्य’ समेत नरहने गरि निलम्बन गरि का,र्बाही गरेको छ।

बहिर्गमित जनमुक्ती सेना नेपाल द्वारा जनता समाजबा,दी पाटिलाई र, देशद्रो,ही को वि,रुद्ध आवाज उठाउनु हुने सम्पुर्ण राष्ट्र प्रेमी अभिएन्ता हरुलाई पनि धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास)
उपाध्यक्ष तथा (प्रबक्ता)

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।