एकैदिन ६ सय ८८ जना निको हुँदा झण्डै साढे ७ हजार घर फर्किए, चार जिल्ला को’रोना मुक्त…हेर्नुहोस् ।

काठमाडौं : को’रोना भाइ’रस कोभिड १९ बाट सं’क्रमितको संख्या दिनानुदिन घट्दै जाँदा निको भएर डिस्चा’र्ज हुनेहरुको संख्या पनि उत्साहजनक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ सय ८८ जना सं’क्रमित निको भएर डिस्चा’र्ज भएका छन् । योसंगै निको भएर डि’स्चार्ज हुनेहरुको कुल संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो केही समयदेखि संक्र’मित थपिने क्रम निरन्तर घट्दो रहेको र निको भएर डि’स्चार्ज हुनुको संख्यामा उल्लेख्य प्रगति भइरहेको छ । यसैबीच ७७ वटै जिल्लामा संक्र’मण फैलि’एकोमा अहिले भने चार जिल्ला को’रोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु को’रोना मुक्त भएको छ, भने कर्णाली प्रदेशको हुम्लामा पनि कोरो’नाका संक्र’मित देखिन छोडेका छन्

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।