ओली-प्रचण्डबीच आज वार कि पारको भेटवार्ता हुने…हेर्नुहोस।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज नि,र्णायक वार्ता हुँदैछ । पार्टीभित्रको वि,वाद मिलाउन दुवै नेताले आज अन्तिम प्रयास गर्ने बुझिएको छ । कुरा नमिले दुवै पक्ष आ आफ्नो ढंगले बढ्ने तयारी समेत भइसकेको छ ।

आज स्थायी कमिटि बैठक बस्नुअघि ओली र प्रचण्ड सँगै बस्नेछन् । उनीहरुले निकटस्थको पहलमा गर्ने वार्तामा आ आफ्नो अ,डानमा लचिलो हुने हुन् होइनन् यसले नेकपाको भविष्य पनि तय गर्नेछन् । प्रचण्ड समुहले ओलीको रा,जीनामा मागेको छ । ओली कुनै हालतमा रा,जीनामा नदिने पक्षमा छन् । यसले टकराव बढाएको छ ।

यसैगरी, दुवै पक्ष सम्भावित फुटपछिको परिस्थितिको तयारीमा समेत जुटेका छन् । आफ्नो पक्षका सांसद देखि स्थायी र केन्द्रीय कमिटिका सदस्यलाई काठमाडौं नछाड्न भनिएको छ यसले सम्भावित दु,र्घटनाको संकेत समेत गरेको छ । नेकपाभित्र सहमति बनाउने प्रयासमा एकाथरी सक्रिय छन् । अर्काथरी सांसदको अं,कगणित मिलाउन सक्रिय भएका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।