देउवासँग भेटेपछि ‘सक्ने भए अविश्वास प्रस्ताव ल्याएर मलाई हटाए हुन्छ’ : प्रधानमन्त्री…हेर्नुहोस।

काठमाण्डौँ । हिजोसम्म पनि प्रधानमन्त्री ओली कुनै हालतमा रा,जीनामा नदिने मुड र अ,डानमा हुनुहुन्छ । आफूनिकट नेकपा नेताहरूसँगको भेटमा हिजो प्रधानमन्त्रीले ‘एक, दुई, तीन कुनै हा,लतमा पनि रा,जीनामा दिन्नँ । अविश्वास प्रस्ताव नल्याई ह,टाउन मिल्दैन । जो जसलाई हटाउन मन छ, उनीहरूले अविश्वासको प्रस्ताव ल्याए भइहाल्यो । ल्याउँछन् भने म फेस गर्न तयार छु’ भन्नुभएको छ ।

नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवासँग बुधबार बेलुकी बालुवाटारमा गरेको छलफलपछि वहाँ दुबै पदबाट रा,जीनामा नदिने बरु अविश्वासको प्रस्तावको सामना गर्ने नि,र्णयमा पुग्नुभएको हो । संसदीय प्रक्रिया पूरा गरेर हटाउन चु,नौती दिनुभएका प्रधानमन्त्रीले रा,जनीतिक भविश्यको लागि स्पेस राख्न खोज्नुभएको बताइएको छ ।

आफू निकटहरूसँग वहाँले ‘यतिखेरको नेकपा कुनै रा,जनीतिक पार्टीको रूपमा नदेखिएको र प्रचण्डसँग स,म्झौता गरेर बनाइएको पार्टी संयन्त्रले रा,जनीतिक मूल्य मान्यतालाई बिर्सेको’ बताउनुभएको हो । पार्टी नि,र्णय भनिएको विषयलाई आफूले कुनै ‘भ्यालु नदिने’ पनि प्रधानमन्त्रीले बताउनु भएको छ । तर, बाहिर हल्ला चले झैँ आफूबाट पार्टीलाई हानी पुर्याउने काम नहुने भएकोले ढुक्क रहन उल्लेख गर्नुभएको स्रोतले दाबी गरेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed