मैले सहमति खोजें ओलीजीले एकाधिकार खोज्नुभयो तेसैले सम्भब छैन :प्रचण्ड…हेर्नुहोस|

काठमाडौं, १८ असार- नेपाल क,म्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका बेला भएको सहमति र अ,डान छाड्नु आफ्नो क,मजोरी भएको बताएका छन्` ।विहीबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री नि,कट रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतसँग भएको भेटमा प्रचण्डले दुवै अध्यक्षको क,मजोरी खोज्नका लागि सु,झाव दिए ।मेरो क,मजोरी सहमति र अ,डान छाड्नु हो ।

मैले स,हमति खाजेको हुँ ।तर ओलीजीले एकाधिकार खोज्नुभयो प्रचण्डले भने ।पोखरेलसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायत नेता खुमलटार पुगेका थिए । प्रचण्डले क,मजोरी खोजी सच्याउने तरिका के हुन सक्छ त्यसमा ओलीलाई सुझाव दिनका लागि सचेत गराए ।

मिलेर नगए नेकपा दु,र्घटनातिर जाने ओली पक्षका नेताले प्रचण्डलाई बताएका थिए । दुई पार्टी एक बनाउने स,हमति र जि,म्मेवारी लिएपछि मिल्नुको विकल्प नरहेको र त्यसो हुन नसके दु,र्घटनामा जान सक्ने सम्भावना रहेको ओली पक्षका नेताको सुझाव थियो ।भारतमा पनि प्रभावमा रहेका क,म्युनिस्ट सखाप भइसकेको र जुधिरहे नेपालमा पनि त्यस्तो अवस्था आउन सक्ने ख,तरा रहेको बताउँदै नेम्वाङले मिलेर जानका लागि प्रचण्डलाई सुझाव दिएका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।